तुलसीपुर, मंसिर ६ । मंगलबार बेलुका सवा साढे ५ बजेसम्मको मत परिनाम अनुसार तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
दाङ १
७३७४ मत गन्दा
मेटमणि चौधरी – कलम – २६६७
शान्ता चौधरी – सुर्य – १८२८
मतान्तर – ८३९
देवराज पाठक – घन्टी – १५४२
दाङ २
२३५३१ मत गन्दा
रेखा शर्मा – हँसिया हथौडा– ९५९५
शंकर पोखरेल – सुर्य –७७५३
मतान्तर – १८४२
विशाल अधिकारी – घन्टी – ३६४५
दाङ ३
१०७०४ मत गन्दा
दीपक गिरी – रुख – ४३८५
कोमल वली – सुर्य – ३६९१
मतान्तर – ६९४
कमल सुबेदी – घन्टी – १६१०
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
