२०८२ मङ्सिर २२ गते सोमवार

दाङ क्षेत्र नं. २ को मतगणना सुरु


तुलसीपुर, मंसिर ५ । दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।

दिउँसो साढे १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन कृपाशुर काकीले बताए ।

क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो ।

क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।

तुलसीपुरमा गठबन्धनबाट माओवादी केन्द्रका रेखा शर्मा, एमालेबाट शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल अधिकारी चुनाबी मैदानमा छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *