२०८१ माघ १३ गते आइतवार

प्यूठानमा ३७ प्रतिशत मत खस्यो

प्यूठान,मंसिर ४ । प्यूठानमा दिउँसो २ ः ३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २ः३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो ।

कुल २ सय २३ वटा मतदान केन्द्र रहेको प्युठानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *