२०८२ मङ्सिर १९ गते शुक्रवार

बर्दियामा पाटे बाघ मृत अवस्थामा फेला

बर्दिया,कात्तिक २६ । बर्दियामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा पाटे बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

आज बिहान मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ ।

जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *