२०८१ माघ ३ गते बिहिवार

तिहारको भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा


काठमाण्डाै ,असोज ३१ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले साेमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि याे समय उपयुक्त भएको जनाएको हो ।

त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *