२०८१ असार २९ गते शुक्रवार

शिव मन्दिरको साधारण सभा

तुलसीपुर, असोज २९ । तुलसीपुर– ७ स्थीत शिवमन्दिर कालोखोलाको १४ ओैं सधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष एकराज ढकालको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको प्रमुख आतिथ्य एव पर्यटन तथा ग्रामीन विकास भनदी डिल्लीबहादुर चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सचिव शुक्रराज पोख्रेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गजेन्द्रकुमार गुप्ताले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य शंकर गिरी, वडा नंं ७का वडाध्यक्ष रामबहादुर जिसी, जगतबहादुर थापा, वुद्धिराम भुसाल, सुधा बस्नेत नारायणी रिजाल लगायतले बालेका थिए ।

मनकुमारी विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शुक्रराज पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *