२०८२ असार ६ गते शनिवार

पूर्व पश्चिम राजमार्ग सूचारु

तुलसीपुर, असोज १ । पहिरो पंछाए पछि अबरुद्ध पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ ।

दाङ लमहीको रिहार भन्दा झन्डै ४ किलोमिटर पश्चिममा बिहान झरेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

बिहान दश बजेतिर डोजरले पहिरो हटाएपछि सडक सुचारु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

त्यस्तै अबिरल बर्षाका कारण राजमार्ग अन्तरगत लमहीको अर्जुन खोला भन्दा झन्डै ५ मिटर पश्चिम र बाँकेको च्याउखोला लगाएतका स्थामा ढलेका रुखहरु काटेर हटाइएको डिएसपी गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *