२०८२ असार ६ गते शनिवार

११ बर्षपछि पक्राउ परे बलात्कार मुद्दाका फरार प्रतिबादी

दाङ, भदौ २९ । ११ बर्षपछि बलात्कार मुद्दाका एक फरार प्रतिबादी पक्राउ परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ का ३५ बर्षीय मोहमद बसर खाँलाई बलात्कार मुद्दामा बाँके जिल्ला अदालतले खाँलाई २०६८ साल जेठ १ गते ४ बर्ष कैदको फैसला सुनाएको थियो ।

११ बर्षपछि भदौ २७ गते पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले खाँलाई अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानी गर्नका लागि कारागार चलान गरिएको बताए ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *