२०८२ असार ७ गते आइतवार

‍दाङ क्षेत्र न.१ बाट कांग्रेसका केन्द्रीय सदस्य चौधरीसहित चार जनाको नाम सिफारिस

दाङ,भदौ १६ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा चार जनाको नाम सिफारिस गरेको छ।

पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित चार जनाको नाम प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको लागि सिफारिस गरिएको हो।

क्षेत्रीय समितिको बैठकबाट चौधरीसहित कांग्रेस नेता कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्काको नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *