२०८२ असार ६ गते शनिवार

उपमेयर चौधरीद्धारा खेलकुद सामग्री सहयोग

तुलसीपुर,भदौ १६ । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले एक विद्यालयमा खेलकुदको सामग्री सहयोग गरेकी छिन् ।

चौधरीले व्यक्तीगत रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ मा रहेको जनता आधारभुत विद्यालय हरनेटीका प्रधानाध्यापक कमलराज थापालाई २८ सय बढीको फुटवल र भलिवल सहयोग गरेकी हुन् ।

उपमेयर चौधरीले विभिन्न सरकारी विद्यालयहरु अनुगमन गर्दै बिद्यार्थीहरूको अनुशासन, सरसफाइका साथै शिक्षकहरुको ब्यवस्थापनदेखि गुणस्तरिय शिक्षामा जोड दिंदै आएकी छिन् ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *