२०८२ असार ५ गते शुक्रवार

एमालेको भौतिक पुर्बाधार तथा यातायात बिभागको केन्द्रिय सदस्यमा दाङका राना

दाङ,भदौ ९ । नेकपा एमाले निकट केन्द्रिय भौतिक पुर्बाधार तथा यातायात बिभागको केन्द्रिय सदस्यमा दाङबाट बलिभद्र राना पर्न सफल भएका छन ।

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रमुख रहेको केन्द्रिय भौतिक पुर्बाधार तथा यातायात बिभागको दाङबाट उनी मात्रै परेका हुन ।

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सदस्य, घोराहीका पुर्ब मेयर रानाले बिभागको केन्द्रिय सदस्यकोरुपमा आज पद तथा गोपनियताको सपथ समेत खाएका छन ।

एमाले महासचीब शंकर पोखरेलले रानासहित नब नियुक्त बिभागका सदस्यहरुलाई सपथ खुवाएका हुन ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *