२०८१ चैत्र ३ गते आइतवार

बर्दियामा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्यूटकाे भुकम्प, दाङमा पनि धक्का

तुलसीपुर, भदाै ४। बर्दियामा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्यूटकाे भुकम्प गएकाे छ ।

बर्दियाकाे गुलरिया केन्द्रबिन्दु बनाएर शुक्रबार राति १:२७ बजे भुकम्प गएकाे हाे ।

साेही भुकम्पकाे महसुस दाङमा पनि भएकाे छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *