२०८२ असार ७ गते आइतवार

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी,साउन २२ । गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको र्मतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

ट्रकका सहचालक भने जोगिएका छन् ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *