२०८३ भाद्र १२ गते शुक्रवार

दाङमा ट्रयाक्टरको खसेर एक जनाको मृत्यु

दाङ,साउन १९ । दाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बिहिवार बिहान लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *