२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरका १२ विद्यालयलाई कक्षा थपको अनुमति

तुलसीपुर,साउन १३ । दाङ तुलसीपुरका १२ वटा विद्यालयले कक्षा थपको अनुमति पाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको १३५ औं कार्यपालिका बैठकले १२ वटा विद्यालयलाई कक्षा थपको अनुमति दिएको हो ।

२ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिइएको हो ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *