२०८३ भाद्र ३१ गते बुधवार

प्रेस युनियनको लेखा समिति संयोजकमा पदमराज जोशी विजयी

हेटौँडा,साउन ८ । नेपाल प्रेस युनियनको केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी (स्वास्थ्य) निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनाअनुसार उनले ७१६ मत पाए । संयोजकका अर्का उम्मेदवार कालिका बहादुर महतले ६१५ मत पाए ।

यस्तै खुला सदस्यमा गिरीराज पोखरेल ७५७ र घनश्याम पौडेल ८७५ मत पाएर विजयी भए ।

सदस्यका उम्मेदवार दीपकराज जोशीले ६०० मत पाउँदा टेकेन्द्र बस्यालले २२६ मत पाए ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *