२०८२ चैत्र १ गते आइतवार

२६ गते आइतवार देशैभर सार्वजनिक बिदा

काठमाण्डौ,असार २२ । सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद ९ईद उल अजाहा० को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *