२०८३ भाद्र ३० गते मङ्गलवार

राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं,असार ६ । राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

सोमबार बसेको बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णण गरेको हो।

उनलाई राससको अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए।

झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *