२०८२ चैत्र २ गते सोमवार

तुलसीपुरमा पीकअप गाडी दुर्घटना,तीन जना घाईते

तुलसीपुर,असार ३ । दाङको तुलसीपुरमा पीकअप गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।

नेपालजञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको गाडी शुक्रबार दिउँसो तीन बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.६ रजौरामा दुर्घटना भएको हो ।

रा १ च ११६२ नं. को उक्त गाडीमा चालकसहित तीन जना सवार रहेको र तीनै जनालाई सामान्य चोट लागेको छ । तर गाडी भने पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।

सल्यानी कोटबारा किराना एण्ड सप्लार्यसको गाडी दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *