२०८१ मङ्सिर १७ गते सोमवार

सुकुम्बासीको लगत संकलन र लालपुर्जा वितरण गर्ने तुलसीपुरका मेयर खड्काको पहिलो निर्णय

तुलसीपुर, जेठ १२ । तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले तत्काल सुकुम्बासीको लगत संकलन गरी लालपुर्जा वितरण गर्ने निर्णय गरेका छन ।

बिहीबार पदभार ग्रहण गर्दै उनले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या समाधान गर्ने पहिलो निर्णय गरेका हुन ।

त्यस्तै उपमेयर स्यानी चौधरीले जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेकी छिन् ।

पदभार ग्रहण गर्दै उनले ७० बर्ष पुगेका जेष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *