२०८१ असार ३ गते आइतवार

सल्यान शारदामा मेयर उपमेयर काँग्रेसले जित्यो


दाङ, जेठ ३ । सल्यान शारदा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जितेको छ।

कांग्रेसका उम्मेदवार प्रकाश भण्डारीले ६२१७ मत प्राप्त गरि मेयरमा बिजयी भएका हुन ।
मेयरमा नेकपा एमालेका उम्मेदवार मनोजकुमार प्रधानले ४९३७ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार सुस्मिता सापकोटा सुनार ५३८० मत प्राप्त गरि विजयी भएकी छन ।
शारदामा नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *