२०८३ भाद्र ११ गते बिहिवार

दाङबाट ७ जना भए प्रेस चौतारीको केन्द्रीय पदाधिकारी

दाङ, फागुन २९ । नेकपा एमाले निकटको प्रेस चौतारी नेपालको केन्द्रीय पदाधिकारीमा दाङका सात जना मनोनित भएका छन् ।

पोखरामा भएको अधिबेशनबाट केन्द्रीय उपाध्यक्षमा सविन प्रियासन चौधरी, खुल्ला सदस्यमा टीका बस्नेत , एकता ÷ एकीकरण प्रक्रिया अन्तरगत सरिता सुबेदी, भूगोल अन्तरगत लुम्बिनी प्रदेशबाट गणेश आचार्य र रिता लामा, थारुबाट सञ्तोष दहित र निर्वाचन आयोग दिप्ती शिखा चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *