२०८१ चैत्र ३ गते आइतवार

सेनाले प्रेस कुकर बम डिस्पोज ग¥यो

तुलसीपुर, फागुन ८ । दाङको लमही नगरपालिका -७ को सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले आइतबार बिहान ११ बजेतिर डिस्पोज गरेको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही–अमेलिया सडक खण्डको किनारमा उक्त बम गएराति नै चालकले देखेका थिए ।

जस्मा तार जोडिएको प्रेसर कुकर राखेर ‘नो एमसिसी’ लेखिएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सूचना पछि एक तर्फी सडक सञ्चालन गरिएको बताए ।

उक्त प्रेसर कुकर बम बिहान नेपाली सेनाले डिस्पोज गरेको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *