२०८३ जेष्ठ ३१ गते आइतवार

थप ३५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,फागुन ७ । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *