२०८३ असार २७ गते शनिवार

सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,फागुन १ । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीको भाउ १३ सय रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *