२०७७ मङ्सिर १४ गते आइतवार

विष्णुकुमार चौधरी पक्राउ

दाङ, माघ ३ । झन्डै एक दशक पहिलेको एउटा सामुहिक बलात्कार काण्डमा संलग्न रहेको अभियोग खेपेका विष्णुकुमार चौधरी पक्राउ परेका छन् । उच्च प्रहरी स्रोतका अनुसार उनलाई प्रहरीले विहीवार उनकै घर क्षेत्र तुलसीपुरको विजौरीवाट पक्राउ गरेको हो ।

एउटा संयुक्त बलात्कार काण्डमा उनलाई सर्वौच्च अदालतले दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो ।

पूर्व नेकपा माओवादीका कार्यकर्ता उनी नेता र राज्यको आडमा हालसम्म पक्राउ पर्न सकेका थिएनन् । प्रहरीले भने यसवारेमा शुक्रवार वा आइतवार मात्रै आधिकारिक जानकारी दिने बताएको छ । हालसम्म उनले आफुलाई सामजिक अभियान्तको रुपमा प्रस्तुत गर्दै विजौरीमा अनाथ वालवालिकाको क्षेत्रमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *