२०८२ चैत्र १ गते आइतवार

नेपाल प्रहरीका आठ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

काठमाण्डौ,मंसिर ३ । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *