२०८३ असोज २५ गते आइतवार

८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को बने मन्त्री?

काठमाडौं,असोज २३ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको छ।

गठन भएको ८८ दिनपछि आज प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना मन्त्री र राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ थपिएका थिए। पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका थिए।

पाँच दलीय गठबन्धनमा अनेक विवादबीच सरकारले बल्ल पूर्णता पाएको हो।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *