२०८३ मङ्सिर ९ गते मङ्गलवार

नेता नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं, असोज १४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *