२०८१ चैत्र ३ गते आइतवार

जनपत्रकार संगठन नेपाल दाङको अध्यक्षमा हेमन्तप्रकाश वली

घोराही, भदौ १५ । नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको दोस्रो जिल्ला सम्मेलन घोराहीमा मंगलवार भएको छ।

सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा जंग रेउले,सचिवमा डिल्ली भुसाल, सहसचिवमा दोर्ण केसी, कोषाध्यक्षमा झुमा वलीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा खगेन्द्र डाँगी,प्रकाश वली,शिवराज वली,निरज बस्याल,अंगराज परियार,रमेश चौधरी,गीता सुनार,देवबहादुर वली,नरेन्द्र यादव,प्रकाश डाँगी,अशोक शर्मा र कृष्ण अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *