तुलसीपुर,भदौ ९ । दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–३ निवासी ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको हो ।
उनको भदौ ५ गते भेरी अस्पतालमा भर्ना भएको थियो ।
प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार