२०८१ बैशाख १३ गते बिहिवार

बिदा कटौतीको बिरोधमा प्रशासनमा ज्ञापन पत्र

घोराही, पुष १३ । नेपाल मगर संघ दाङले माघी संक्रान्तिमा बिदा कटौती गरिएको बिरोधमा जिल्ला प्रशासन कार्यालय दाङ मार्फत् बिहीबार ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल मार्फत् प्रधानमन्त्री तथा गहृमन्त्रीलाई बिदा कटौती गरिएको भन्दै नेपाल मगर संघले ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल सरकारले माघी संक्रान्तिमा बिदा कटौती गरिएको बिरोधमा ज्ञापन पत्र बुझाइएको हो । नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरको नेतृत्वमा माघी संक्रान्तिमा दिदै आएको बिदालाई कटौती नगर्न भन्दै ज्ञापन पत्र बुझाइएको हो । अध्यक्ष पुन मगरले प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *