काठमाडौं, साउन १० । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन । दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगी सकेको छैन ।
नब नियुक्त राज्यमन्त्री काँग्रेसका समानुपातिक सांसद हुन ।
भोजपुर निवासी उनी निजी बिद्यालयहरुको छाता संगठन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन ।
उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक पनि हुन ।
प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार