२०८२ जेष्ठ ११ गते शुक्रवार

लियो क्लव अफ दाङको अध्यक्षमा महतरा सचिवमा भुसाल

तुलसीपुर,असार १८ । लियो क्लव अफ दाङको अध्यक्षमा राजेन्द्र महतरा चयन भएका छन ।

बिहिवार भएको पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१÷०२२ का लागि क्लवको अध्यक्ष महतरा चयन भएका हुन ।

त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा घनश्याम डाँगी,द्धितिय उपाध्यषमा निर्मल खड्का,तृतिय उपाध्यक्षमा कविता केसी,सचिवमा यमकला भुसाल,कोषाध्यक्षमा सत्यनारायण चौधरीर सहसचिवमा प्रकाश न्यौपाने चयन भएका छन ।

त्यस्तै क्लवको सदस्यहरुमा लोकेन्द्र वलि,ओपेन्द्र खत्री,शैलेश डाँगी,मदन न्यौपाने, सत्य नारायण चौधरी,चादनी शार्म,सुनिल बाबु डाँगी,शरद रर्मा,राज बाबु केसी,यज्ञ खड्का,निराजन भण्डारी,तिलक वलि,अर्जुन उपाध्य,शान्ता जिसी,धिरज खत्री,सनम लामिछाने,बिनिता जिएम,दिपा वलि,रक्षा भण्डारी,सागर पाण्डे र मनमोहन वलि चयन भएका छन ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *