२०८२ बैशाख ११ गते बुधवार

वाईयिसल दाङले मेलम्ची बाढी पीडितलाई ५० हजार सहयोग पठायो

तुलसीपुर, असार ८ । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल दाङले सिन्धुपाल्चोकका बाढी पीडितका लागि आर्थिक साहेता पठाएको छ ।

वाईसियलका जिल्ला अध्यक्ष माधब बुढाथोकीले ५० हजार साहेता रकम पठाइएको जानकारी दिए ।

‘ बिपदको समयमा अप्ठेरोमा परेकाहरुको सेवा गर्नु नै सबैभन्दा ठूलो मानविय धर्म हो,’ अध्यक्ष बुढाथोकीले भने ‘ त्यही भावनाका साथ वाईसियलका साथीहरुले आपसमा सहयोग संकलन गरि मेलम्ची बाढी पीडितको लागि साहेता पठाएका हौं ।’

वाईसिल दाङले वाईसियलको केन्द्री कमिटीले थालेको राहात संकलन अभियानमा उक्त रकम पठाएको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *