२०८१ चैत्र ४ गते सोमवार

गणतन्त्र दिवस : कोरोना संक्रमित बिरामीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

तुलसीपुर,१६ जेठ । कोरोना संक्रमितहरुको स्वास्थलाभको कामना गर्दै कोरोना विशेष मेट्रो अस्पतालमा दिप प्रज्वलन गरिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी,चिकित्सक,नर्सहरुले शिघ्र स्वास्थ्य लाभको कामन सहित शनिवार सांझ दिप प्रज्वलन गरेका हुन।

अस्पतालमा हाल २७ जना कोरोनाका बिरामीहरु उपचाररत छन ।

तुलसीपुरमा हालसम्म ५७ जना कोरोना मुक्त भई घर फर्किएको कोभिड फोकल पर्सन बिमल केसिले जानकारी दिए।

 

 

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *