२०८३ असार २७ गते शनिवार

तुलसीपुर ५ वडा कार्यालय एक हप्ता बन्द

तुलसीपुर, बैशाख १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ एक हप्ताको लागि बन्द गरिएको छ ।

एक जना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि कार्यालय एक हप्ता बन्द गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष बिरेन्द्रकुमार शाहले वडाबासी सबैलाई अत्याबश्यक काम नपरी घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन, साबुन पानीले पटक÷ पटक हात धुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *