२०८३ असार २७ गते शनिवार

दाङका कोरोना फोकस पर्सनपनि कोरोना संक्रमित

तुलसीपुर, बैशाख १२ । दाङका कोरोना फोकल पर्सन कमल चन्दपनि कोरोना संक्रमित भएका छन् ।

कोरोना संक्रमन भएसंगै उनलाई आइसोलेसनमा पठाइएको छ ।

जिल्ला जनश्वास्थ्य कार्यालय दाङले चन्द्र संक्रमित भएको र उनलाई आइसोलेसनमा पठाइएको जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *