२०८३ जेष्ठ १७ गते आइतवार

डाक्टर, नर्ससहित कर्मचारीलाई संक्रमन पछि अस्पतालको सेवा बन्द

दाङ, बैशाख १२ । अधिकाँस डाक्टर तथथा कर्मचारीलाई कोरोना सक्रमन पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा बन्द गरिएको छ ।

पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना संक्रमन पुष्टि भएपछि अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो ।

बैशाख १२ गतेदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेकका अन्य सबै सेवाहरु बन्द गरिने अस्पताल प्रशासनले सार्वजनिक सुचना मार्फत जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *