२०७८ बैशाख १ गते बुधवार

नेविसघं दाङद्धारा सम्झना केसीप्रति समबेदना प्रकट

तुलसीपुर,चैत १० । नेपाल विद्यार्थी सघं दाङले मंगलवार बिहान भएको स्कुल बस दुर्घटनामा परि मृत्यु भएकी सम्झना केसी प्रति गहिरो समबेदना प्रकट गरेको छ ।

मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल विद्यार्थी सघं दाङका सहसचिव जितेन्द्र प्रकाश वलि,कोषाध्यक्ष अरुण लहरे,सदस्यद्धय किरण केसी र घनश्याम भण्डारीले स्कुल बस दुर्घटनामा परि मृत्यु भएकी सम्झना केसीको चिरशान्तिको कामना गर्दै समबेदना प्रकट गरेका हुन ।

मृतक केसी तुलसीपुर ६ स्थित पब्लिक ज्ञानज्योतीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन ।

प्रेस विज्ञप्तीमा बस दुर्घटनामा घाइते विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *