२०८१ भाद्र २६ गते बुधवार

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

काठमाडौं,पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍ विघटन गर्न सिफारिस गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्‍ विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि ओलीलाई भेट्‍न दाहाल बालुवाटार पुगेका हुन् ।

तर ओलीले दाहाललाई भेट्‍न अस्वीकार गरिरहेका छन् ।

ओलीले भेट्‍न मानिरहेका छैनन् । दाहाल ओलीको पर्खाइमा बालुवाटारमै रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *