२०८२ असार ३० गते मङ्गलवार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस

काठमाडौं,पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍ विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्‍ विघटन गर्न सिफारिस गरेका हुन् ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन ।

पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरे ।

प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *