२०८३ जेष्ठ २३ गते शनिवार

बाग्लुङ जिप दुर्घटना ः आमा छोरीको ज्यान गयो

बाग्लुङ,मंसिर ८ । बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।

बडीगाड गाउँपालिका–६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उनकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा मनकुमारी रोकाया घाइते भएकी छिन ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *