२०८३ जेष्ठ २७ गते बुधवार

श्याम डाँगीले कोरोना जिते


तुलसीपुर, कात्तिक १३ । तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगी (श्याम) कोरोना मुक्त भएका छन् । बिहीवार उनी कोरोना मुक्त भएका हुन ।

तुलसीपुरका प्रवक्ता समेत रहेका डाँगीलाई नियमति ज्वरो आउन थालेपछि आशंका लागेर पिसिआर परीक्षण गर्दा संक्रमन पुष्टि भएको थियो । उनी झन्डै दूई हप्ता जति आइसोलेनमा बसेपछि कोरोना मुक्त भएका हुन ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *