२०८१ चैत्र ९ गते शनिवार

बुटवलमा संक्रमित महिलाको मृत्यु

बुटवल,कात्तिक ४ । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले पुष्टि गरे ।

हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको थियो ।

डाइबिटिज रोगबाट पिडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान सवा पाँचबजे मृत्यु भएको डा। गौतमले बताए ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *