२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरमा खसीको मासु किलोमा १ सय रुपैंयाले बढ्यो

तुलसीपुर, असोज २३ ।  तुलसीपुरमा खसीको मासुको भाउ बढेको छ ।प्रतिकेजी एकसयका दरले खसीको मासुको भाउ असोज १५ गतेदेखि बढाइएको छ ।

यअसघि तुलसीपुर मासु मार्केटमा प्रतिकेजी खसीको मासु ८ सयमा किन्न पाइन्थ्यो । असोज १५ गतेदेखि १ सय रुपैंयाले बढाएर ९ सय रुपैंया पु¥याइएको छ ।

दशैंको मुखैमा आएर एकाएक व्यवसायीले खसीको मासुमा प्रतिकेजी एकसय रुपैंया बढाएका हुन ।किलोमा एकसय रुपैंयाले बृद्धि गरेपनि नियमनकारी निकाय भने सबै मौन छन् ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *