२०८३ असार २ गते मङ्गलवार

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं,असोज ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो ।

बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।’

यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

 

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *