२०८१ माघ १२ गते शनिवार

रुपन्देहीमा कार दूर्घटना – ३ जनाको मृत्यु, १ घाइते

दाङ, साउन २४ रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर छिपागड स्थितहुलाकी सडक खण्डमा लु ६७५६ नम्वरको  कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो

मृतक तीन मध्य यो खवर तयार पार्दा सम्मरुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर बालापुर निवासी २६ वर्षीय देवेन्द्र चौधरीकोमात्रै पहिचान भएको प्रहरीले बताएको अन्य दूई जनाको पहिचान हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारीदिएको

दूर्घटनाका घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर का ३० वर्षीय अनिल यादवको उपचार भइहरेको कारमा सवार जना सवार थिए   भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा जनाको मृत्यु भएको थियो

परासीबाट भैरहवातर्फ आउँदै गरेको उक्त कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको कारसडकबाट १० मिटर तल खसेको छ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *