२०८१ माघ ९ गते बुधवार

जवरजस्ती करणी अभियोगमा खमारीका वली पक्राउ

दाङ, साउन १४ जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं. खमारीका एक युवा पक्राउ परेका छन्

तुलसीपुर खमारी निबासी २७ बर्षीय होमबहादुर खमारी स्थित प्रिन्स केटज भित्र कोठा सफा गरिरहेकी एक २१ बर्षीया युवतीलाईजवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले वलीका विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दादर्ता गरि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *