Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


भोलिदेखि दंगिशरणमा राष्ट्रपति रनिङ शिल्ड



लक्ष्मण बस्नेत,
हेकुली, फागुन ११ । दंगिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२आंै रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सोमबार देखिसुरु हुने भएको छ । गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मवि हेकुलीको संयोजनमा प्रतियोगिता हुने भएको छ ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, ऐथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र÷छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो तथा सटफुट प्रतियोगिता हुने छन् ।

प्रतियोगितामा गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजी बिधालयका कक्षा १२ सम्म अध्ययन गर्ने र १८ बर्ष उमेर समुहका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।गाउँपालिका शिक्षा युवा तथा खेलकुद समितिका संयोजक बिनोद अधिकारी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal